संगीतमार्फत दोलखा चिनाउने प्रयास, ‘तामाकोशी सललल’ बजारमा

यस स्टोरीको अंश: खोटाङमा क्रियाशील पत्रकारलाई खोज पत्रकारिता र मल्टिमिडिया तालिम सुरु
www.drishtinews.com · 1 हप्ता अघि

दोलखाको प्रकृति, संस्कृति र पर्यटनलाई चिनाउने उद्देश्यले तयार पारिएको गीत ‘तामाकोशी सललल’ राजधानीमा सार्वजनिक गरिएको छ। वरिष्ठ लोकगायक कुमार बस्नेतको प्रमुख आतिथ्यतामा गीतको भिडियो विमोचन गरियो। गीतकार बीबी फुँयाल हुन् भने कल्याण सिंह र सुनिता थेगिमले स्वर दिएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू