सभामुखले दिए हर्क साम्पाङसहित उनका सांसदलाई कारबाही गर्ने चेतावनी
▸ यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा सरकारलाई सदनप्रति जवाफदेही बनाउन माग, प्लेकार्ड प्रदर्शन
सभामुख डीपी आर्यालले श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्क साम्पाङसहित उनका पार्टीका सांसदहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् । श्रम संस्कृति पार्टीका सांसदहरूले संसद सुरू हुने बित्तिकै प्ले कार्ड देखाउँदै विरोध जनाएपछि सभामुखले चेतावनी दिएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित