प्रहरीका चार एसपीलाई एसएसपी पदमा बढुवा गर्न सिफारिस (सूचनासहित)
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसका दुई वडाध्यक्ष दल त्याग गरी रास्वपा प्रवेश गरेपछि पदमुक्त
नेपाल प्रहरीको जनपद र प्राविधिक प्रहरी समूहतर्फका चार जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा समिति सचिवालयको बैठकले चार एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित