स्कटल्याण्डसँग नेपालले फिल्डिङ गर्दै
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियो
स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । स्कटल्याण्डका कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । नेपालले स्कटल्याण्डसँगको पहिलो खेलमा पनि टस हारेको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›