आईसीसी विश्वकप लिग–२ : स्कटल्यान्डविरुद्ध दोस्रो खेल खेल्दै नेपाल
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्डविरुद्ध खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा स्कटल्यान्डसँग डीएल मेथडमा २ रनले पराजित भएको नेपाली टोली दोस्रो खेलमा जित निकाल्ने दाउमा छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›