ग्रीन हाइड्रोजन उत्पादनका उपकरण आयातमा भ्याट छुट दिइने

यस स्टोरीको अंश: सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न दिने, नयाँ नीतिगत सुधार घोषणा
techpana.com · 7 घण्टा अघि

सरकारले ग्रीन हाइड्रोजन उत्पादनका लागि आवश्यक पर्ने मसिन, यन्त्र तथा उपकरण आयात गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिने प्रस्ताव गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा यस्तो व्यवस्था प्रस्ताव गर्दै हेटौँडामा २.५ मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाका रूपमा कार्यान्वयन गर्ने घोषणा गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू