जन्मथलोको शिक्षाप्रति सम्मान : पाण्डे परिवारद्वारा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति अक्षयकोष
▸ यस स्टोरीको अंश: एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति र पुरस्कार घोषणाअर्घाखाँचीको छत्रदेव गाउँपालिका-७, काहुले विसौनालाई जन्मथलो बनाइ हाल बुटवल-९, मिलनचोकमा बसोबास गर्दै आएका रामप्रसाद पाण्डे, शर्मिला पाण्डे तथा परिवारले आफ्ना बुबा-आमा र हजुरबुबा-हजुरआमाको स्मृतिमा “शिवकला-गुणानीधि जेहेन्दार अक्षयकोष २०८३” स्थापना गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›