रास्वपा सभापति लामिछानेले कोशी र मधेशका सांसदहरूसँग छलफल गर्दै
▸ यस स्टोरीको अंश: रास्वपा सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गरे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कोशी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्नुभएको छ । सभापति लामिछानेले आजै मधेश प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित