महाधिवेशनमा सबैले प्रतिस्पर्धा गर्न पाउछन्ः रवि लामिछाने

यस स्टोरीको अंश: रास्वपा सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गरे
www.drishtinews.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानले आगामी महाधिवेशनमा सबैले प्रतिस्पर्धा गर्न पाउने बताएका छन् । आज कोशी प्रदेशका सांसदहरूसँगको छलफलमा आगामी असार ७, ८ र ९ गते चितवनमा हुने पहिलो महाधिवेशनमा प्रतिस्पर्धा गर्न सबै स्वतन्त्र रहेको जानकारी दिएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू