सरकार जनताको हितमा काम गर्न कटिबद्ध छ : सचेतक परियार (भिडियोसहित)
▸ यस स्टोरीको अंश: सचेतक परियार भन्छन्: समतामूलक समृद्ध राज्य निर्माण नै गणतन्त्रको मर्म
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं सत्तारुढ दलका सचेतक प्रकाशचन्द्र परियार सामाजिक न्याय र मानवीय समानताका लागि राजनीतिमा होमिएको बताउनुहुन्छ । उहाँले गणतन्त्र दिवसमा केन्द्रित रहेर २०६२/०६३ को जनआन्दोलनमा राज्यपक्षबाट भएको गोली प्रहारमा परी भाइ दयाराम परियारलाई गुमाउनु परेको दुःखद् प्रसङ्ग सुनाउनुभयो । सोही जनआन्दोलनपछि यो पीडा बोकेर परियारले राजनीतिक यात्रा सुरु गरेको र अहिले उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद र सचेतक हुनुहुन्छ ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›