मधेसको आर्थिक वृद्धि दर कमजोर रहने
▸ यस स्टोरीको अंश: मधेस प्रदेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित हुने अनुमान
मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव, धान, मत्स्य तथा वन क्षेत्रको योगदानमा कमी आएका कारणले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर कमजोर रहने राष्ट्रिय तथ्यांक कार्यालय, तथ्यांक समन्वय कार्यालय धनुषाले जनाएको छ । पर्याप्त पानी नपरेका कारणले धान तथा मत्स्य उत्पादनमा नकारात्मक प्रभाव परेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित