सुदूरपश्चिमको अर्थतन्त्रमा अझै कृषिकै दबदबा, औद्योगिक विस्तार कमजोर
▸ यस स्टोरीको अंश: सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र ४ खर्ब ६४ अर्ब पुग्ने, जीडीपीमा ७% योगदानको अनुमान
सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको निर्भरता अझै उच्च रहेको देखिएको छ। आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक अनुमानअनुसार प्रदेशको कुल अर्थतन्त्रमध्ये एकतिहाइभन्दा बढी हिस्सा कृषि, वन तथा मत्स्य क्षेत्रले ओगट्नेछ। प्रदेशको प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन राष्ट्रिय औसतभन्दा कम रहने अनुमान छ भने औद्योगिक विस्तार अपेक्षाकृत कमजोर देखिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित