बजेट पारित गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले प्रस्थान

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
bajarkochirfar.com · 16 घण्टा अघि

अर्थमन्त्री स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद्बाट स्वीकृत गराउन अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतर्फ प्रस्थान गरेका छन्। बजेटलाई अन्तिम स्वीकृति दिने तयारीस्वरूप उनले सम्बन्धित कागजातसहित मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू