बजेट लेखन अन्तिम चरणमा, बजेट प्रस्तुत गरिने भवनको निर्माण सम्पन्न

यस स्टोरीको अंश: सरकारद्वारा २९ सहसचिवको सरुवा, मन्त्रिपरिषद् बैठकबाट निर्णय
www.onlinepana.com · 3 दिन अघि

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई करिब अन्तिम चरणमा पुर्‍याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूले दिएको सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र र सरकारको सुशासनको मार्गचित्रलाई केन्द्रमा राखेर बजेट लेखन गरिरहेका छन् । यही जेठ १५ गते गणतन्त्र दिवसको दिन संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू