बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान
▸ यस स्टोरीको अंश: बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान, जेठ १९ सम्म आवेदन दिने म्याद
सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त माग गरेको छ । प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले एक सूचना जारी गर्दै अध्यक्षका लागि दरखास्त मागेको हो । प्राधिकरण अध्यक्षका लागि आवेदन दिने व्यक्ति उच्च नैतिक चरित्र भएको, बीमा ऐन, २०७९ बमोजिम अयोग्य नभएको, ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको र बीमा, मौद्रिक, बैंकिङ, व्यवस्थापन वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित