खाद्य सुरक्षा र निर्यात प्रवर्द्धनका लागि म्यानमारद्वारा ‘असल कृषि अभ्यास’ मा जोड
▸ यस स्टोरीको अंश: विदेशबाट फर्केका किसान नन्दबहादुर खड्काले गोरखामा व्यावसायिक कृषिबाट मनग्य आम्दानी
म्यानमारले कृषि उत्पादनको सुरक्षा सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय निर्यात मापदण्डलाई सुदृढ बनाउन ‘असल कृषि अभ्यास’ (जीएपी) प्रणालीलाई तीव्रता दिएको छ । जीएपी प्रणाली अपनाएका कृषकहरूकाअनुसार यो पद्धतिले खाद्य सुरक्षा र जनस्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ । म्यानमारबाट जीएपी प्रमाणित मुगीको दाल हाल चीन, इन्डोनेसिया, भियतनाम, जापान र विभिन्न युरोपेली मुलुकहरूमा निर्यात भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›