कृषि क्षेत्रमा बृहत् सुधार गर्ने सरकारको घोषणा
▸ यस स्टोरीको अंश: सरकारले २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान दिने, कृषि क्षेत्र सुधारको घोषणा
सरकारले कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणलाई बृहत् सुधार गर्ने घोषणा गरेको छ । व्यावसायिक कृषकलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित