नेप्स परिसूचक ३० अंकले बढ्याे, ३ अर्ब ८२ करोड रुपैयाँको करोबार

biznessnews.com · 1 हप्ता अघि

नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३०.०४ अंकले बढेर २७७५.४८ बिन्दुमा पुगेको छ। आजको कारोबारमा ३ सय ४६ कम्पनीको १ करोड लाख ६ लाख ६१ हजार ४ सय ७६ कित्ता सेयर ५२ हजार ३ सय ३६ पटक किनबेच हुँदा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९ सय ६६ रुपैयाँको कारोबार भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू