हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्सबीच एनसेल फाउन्डेसनको सहर्काय
▸ यस स्टोरीको अंश: ‘हिमालयन लिटरेचर फेस्टिभल २०२६’ले विश्वका दिग्गज साहित्यकारलाई नेपालमा ल्याउने
‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’को आगामी संस्करण मे २९ देखि जुन ५, २०२६ सम्म काठमाडौंमा आयोजना हुने भएको छ । एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस संस्करणको आठदिने अन्तर्राष्ट्रिय कार्यक्रम नेपाली साहित्यमा गुरु प्रसाद मैनालीले पुर्याउनुभएको योगदानको सम्मानमा समर्पित गरिएको छ । महोत्सवमा मास्टर क्लास, कार्यशाला, मुख्य वक्तव्य, कविता वाचन, साहित्यिक संवाद, चलचित्र प्रदर्शन, सांस्कृतिक भ्रमण तथा साहित्य र कलाको रूपान्तरणकारी शक्तिमाथि केन्द्रित अन्तरविषयक छलफलहरू समावेश गरिएका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›