आर्थिक सर्वेक्षण संसदमा पेश

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
www.onlinepana.com · 21 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण संसदमा पेश गरेका छन् । सरकारले हरेक वर्ष बजेट सार्वजनिक गर्नुअघि मुलुकको समग्र आर्थिक अवस्था, राजस्व, उत्पादन, लगानी, व्यापार तथा अन्य आर्थिक सूचक समेटिएको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने प्रचलन रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू