एमाले अध्यक्ष ओलीलाई नेतृत्व छाेड्न पार्टीभित्रबाटै दबाब बढ्दै
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाेड्न पार्टीभित्रबाटै दबाब बढेको छ । गुण्डुमा बसेको एमालेकाे सचिवालय बैठकमा नेताहरूले पार्टीलाई बलियो बनाउनको लागि पद त्याग गरेर सहयोग गर्न अध्यक्ष ओलीसँग आग्रह गरेका हुन् । उनीहरूले पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्नुपर्ने भन्दै ओलीलाई नेतृत्व छाेड्न दबाब दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›