ओलीलाई सुब्बाले भने- ‘एमाले कसैको प्राली होइन’

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
www.reportersnepal.com · 4 दिन अघि

आज बसेको नेकपा एमालेको सचिवालय बैठकमा नेताहरूबिच नोकझोक भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निजी निवास गुण्डुमा झण्डै ६ घण्टा बसेको बैठकमा अध्यक्ष ओलीसँग उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङबिच भनाभन हुँदै नोकझोक नै चलेको हो । छलफलमा नेताहरूले अध्यक्ष ओलीलाई नेतृत्व छाड्न सुझाव दिएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू