काठमाडौँ-तराई द्रुतमार्गः तेस्रोपटक म्याद थप्ने तयारी, २०८५ सम्म सञ्चालन गर्न सेनालाई आयोगको निर्देशन !

यस स्टोरीको अंश: सांसद थेबेद्वारा पाथीभरा केवलकार र सडक निर्माणमा ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण
arthasarokar.com · 1 हप्ता अघि

राष्ट्रिय योजना आयोगले काठमाडौँ-तराई-मधेश द्रुतमार्ग २०८५ सम्म सञ्चालन गर्न निर्देशन दिएको छ । निर्धारित समयमा आयोजना पूर्ण रुपमा सम्पन्न हुनेमा अन्योल देखिएपछि आयोगले कम्तीमा २ लेन सडक सञ्चालन गर्न आयोगले नेपाली सेनालाई निर्देशन दिएको हो । उक्त आयोजना निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू