मुग्लिन–पोखरा सडक विस्तार : असारसम्म पूरा नहुने
▸ यस स्टोरीको अंश: मुग्लिन–पोखरा सडक विस्तार: इन्धन अभाव र मूल्यवृद्धिका कारण असारसम्म पूरा नहुने अनिश्चित
पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स्तरोन्नति पटक–पटक म्याद थप हुँदासमेत अझै पूरा हुन सकेको छैन । आयोजनाको म्याद गत पुसमा तेस्रोपटक थप गर्दै आगामी असार १५ गतेसम्म पु¥याइएको थियो । तर पछिल्लो प्रगति हेर्दा निर्धारित अवधिभित्र निर्माण सम्पन्न नहुने अनिश्चित भएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›