१ लाख नगदसहित बसपार्कमा बेहोस भेटिएका युवा अस्पतालबाट ‘डिस्चार्ज’ भएपछि सम्पर्कविहीन
▸ यस स्टोरीको अंश: ललितपुरमा नक्कली ५०० रुपैयाँका नोटसहित एक जना पक्राउ
पूर्वी नाका मेचीनगर नगरपालिका–६ बसपार्क नजिकैबाट प्रहरीले अत्यधिक मादक पदार्थ सेवन गरी बेहोस अवस्थामा भेटिएका हरि थापालाई एक लाख १८ हजार नगदसहित उद्धार गरेको छ । उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका थापा हालसम्म प्रहरीको सम्पर्कमा आएका छैनन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित