सेती नदिमा हाम फाली बेपत्ता व्यक्तिको शव फेला

यस स्टोरीको अंश: सेती नदीको खोँचबाट भारतीय युवक मुकेश महतोको शव निकालियो
www.makalukhabar.com · 2 दिन अघि

पोखरा महानगरपालिका–१७ स्थित सेती नदिमा हाम फाली बेपत्ता भएका भारत घर भई घारिपाटन बस्ने अन्दाजी ३४ वर्षीय मुकेश महतोको शव सशस्त्र प्रहरीले फेला पारेको छ। जेठ १० गते बेलुका नदीमा हाम फालेका महतोको शव आज बिहान सशस्त्र प्रहरीको टोलीले रोप् रेस्क्युद्धारा अन्दाजी २ सय ५० फिट तल सेतीको खोचबाट निकालेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू