जनकपुरलाई ‘विवाह गन्तव्य’ र नयाँ हिमालको नामकरण: पर्यटन प्रवर्द्धनमा बजेटको नयाँ रणनीति
▸ यस स्टोरीको अंश: सरकारले पर्यटन प्रवर्द्धनका लागि जनकपुरलाई ‘विवाह गन्तव्य’ बनाउने, नयाँ ट्रेकिङ रुट विकास गरिने
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत देशको पर्यटन, संस्कृति र नागरिक उड्डयन क्षेत्रको एकीकृत विकासका लागि महत्वाकांक्षी योजनाहरू अघि सारेको छ। यस क्षेत्रको समग्र विकासका लागि कुल २० अर्ब ८१ करोड रुपैयाँ विनियोजन गरिएको छ। जनकपुरलाई ‘विवाह गन्तव्य’का रूपमा ब्रान्डिङ गरिनेछ भने रामजानकी पथ तथा परिक्रमा सडकको स्तरोन्नति गरिनेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›