कृषि क्षेत्रको सम्भावना र सरकारको कृषि नीति
▸ यस स्टोरीको अंश: सरकारको कृषि नीतिमा डिजिटल प्रणाली, भूमि बैंक र समर्थन मूल्यको घोषणा
बालेन्द्र नेतृत्व सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषिमा डिजिटल प्रणाली, भूमि बैंक, कृषिको न्यूनतम समर्थन मूल्य, प्याकेजिङमा आधारित उत्पादन लगायत कृषिलाई सम्मानित र उद्यमशील पेसाको रूपमा स्थापित गर्ने घोषणा गरेको छ । जुन अत्यन्त राम्रो पक्ष हो । नेपाल कृषि प्रधान देश हो जहाँका करिब ६५ प्रतिशत जनसङ्ख्या कृषि कार्यमा संलग्न छन् । यद्यपि तथ्याङ्कमा नेपालको जनसङ्ख्याको ठुलो हिस्सा कृषिमा लागे पनि आत्मनिर्भर भनी छैन ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›
सम्बन्धित