कतारले नखेल्ने भएपछि एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपालको समूहमा तीन टोली

यस स्टोरीको अंश: एसियन गेम्स छनोटका लागि दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा
baahrakhari.com · 1 दिन अघि

कतारले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगितामा नखेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले कतारले सहभागिता नजनाउने जानकारी दिएको हो । यससँगै समूह ‘ए’ मा नेपाल, चीन र मलेसिया मात्र रहनेछन् । प्रतियोगिता मे ३१ बाट सिंगापुरमा सुरु हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू