भारतका राहुल बुद्धिचाल उपाधि
▸ यस स्टोरीको अंश: रियल मड्रिडका समर्थक एमबाप्पेलाई क्लबबाट निष्कासन गर्न माग गर्दै हस्ताक्षर अभियान चलाउँछन्भारतका राहुल गुरुङले दोलखामा सम्पन्न एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ स्मृति अन्तर्राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । १९८१ रेटिङका राहुलले अन्तिम चरणमा नेपालका २१५५ रेटिङका एफएम रुपेश जैसवाललाई पराजित गर्दै उपाधि हात पारे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›