नेपाल र भारतका खेलाडीलाई पछि पार्दै रुसका किरियाकोभ पेटले जिते बुद्धिचालको उपाधि
▸ यस स्टोरीको अंश: जोसे मौरिन्हो रियल मड्रिडको प्रशिक्षकमा फर्किँदैछन्, बेन्फिका छाड्ने तयारीमादोलखा खुला अन्तर्राष्ट्रिय चेस स्पर्धाको छैटौं संस्करणको उपाधि उच्च वरीयता रुसी खेलाडी किरियाकोभ पेटले जितेका छन् । उनले प्रतियोगितामा अपराजित रहँदै उपाधि आफ्नो नाममा पारेका हुन् । रुस, भारत र नेपालका तीन जना खेलाडीले समान ७.५ अंक जोडे पनि प्रोग्रेसिभ अंकका आधारमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीको टुंगो लगाइएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›