सातै प्रदेशका ट्रमा सेन्टर चलाउनुपर्छ : सांसद कार्की

यस स्टोरीको अंश: प्रतिनिधिसभामा सडक सुरक्षा, मल आपूर्ति, विपद् जोखिम र भूकम्प पीडितको समस्याबारे सरकारको ध्यानाकर्षण
nagariknews.nagariknetwork.com · 6 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले दैनिक औसत आठ जना नेपालीको सडक दुर्घटनामा परी ज्यान जाने गरेको अवस्थामा सडक सुरक्षालाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले पछिल्लो १० वर्षमा २४ हजार ९५ नेपालीको मृत्यु भएको भन्दै सडक सुरक्षा विधेयक अघि बढाएर सातै प्रदेशका ट्रमा सेन्टर चलाउनुपर्ने माग गरिन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू