तिब्र गतिमा सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढेको भन्दै सांसद श्रेष्ठले गराइन् संसदमा ध्यानाकर्षण
▸ यस स्टोरीको अंश: सांसद श्रेष्ठद्वारा संसदमा तीव्र गतिका सवारी साधन नियन्त्रणको माग
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले सडकमा गुड्ने अत्यधिक भारवाहक सवारी साधनको तिब्र गतिका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएकी छिन् । निर्धारित गति सीमाभन्दा कैयौं गुणा बढी गतिमा सवारी चलाउने प्रवृत्ति बढेको र यस्ता सवारी साधनहरूको अवस्था जीर्ण हुने, टायर खिइएका हुने र ब्रेकले समेत राम्रोसँग काम नगर्ने हुँदा दुर्घटनाको जोखिम उच्च रहेको उनले बताइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित