महेश ढकालले पाए नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निमित्त सिइओको जिम्मेवारी, केही समयपछि फुल सिइओ दिने तयारी !
▸ यस स्टोरीको अंश: राष्ट्र बैंकले नियम मिचेको भन्दै पुजा मनि चेञ्जरको लाइसेन्स रद्द
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी महेश शर्मा ढकाललाई दिइएको छ । बैंकका सिइओ ज्योतिप्रकाश पाण्डे स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेपछि सो जिम्मेवारी ढकाललाई दिइएको हो । केहि समयपछि ढकाललाई नै फुल सिइओ दिने तयारी रहेको समेत बुझिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›