सर्वोच्चको आदेशमा छुटे पाण्डे
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दियो
सर्वोच्च अदालतको आदेशअनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे रिहा भएका छन्। स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा पक्राउ परेका पाण्डेलाई बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चले हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›