गुठी संस्थानसँग छैन जिल्लागत जग्गाको अभिलेख विवरण
▸ यस स्टोरीको अंश: सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अनिश्चित, प्रदेश सरकारले बिजनेस नदिएपछि अन्योलगुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको ६३औँ प्रतिवेदनमा उल्लेख छ । अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल एकिन हुन नसकेको प्रतिवेदनमा लेखिएको छ । संस्थानको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकृत र कार्यालयगत अभिलेख तयार गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ । प्रतिवेदनमा धनुषा, महोत्तरी, बारा, पर्सा, काठमाडौँ, ललितपुर र भक्तपुरमा जग्गा अतिक्रमण भएको उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित