विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उपयोग गर्न महालेखाको सुझाव

यस स्टोरीको अंश: महालेखाको सुझाव: विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी आयमूलक कार्यमा उपयोग गरियोस्
www.capitalnepal.com · 1 हप्ता अघि

त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षणका साथै आयमूलक कार्यमा उपयोग गर्न महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन, २०८३ ले सुझाएको छ । प्रतिवेदनले त्रिभुवन विश्वविद्यालय र सोअन्तर्गत निकायको पूर्ण स्वामित्वमा एक करोड ३१ लाख २२ हजार वर्गमिटर जग्गा अतिक्रमित भएको जनाएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू