विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

यस स्टोरीको अंश: महालेखाको सुझाव: विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी आयमूलक कार्यमा उपयोग गरियोस्
baahrakhari.com · 1 हप्ता अघि

त्रिविलगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षणका साथै आयमूलक कार्यमा उपयोग गर्न महालेखापरीक्षक कार्यालयको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ मार्फत सुझाव दिइएको छ । त्रिभुवन विश्वविद्यालय र अन्तर्गत निकायको पूर्ण स्वामित्वमा एक करोड ३१ लाख २२ हजार वर्गमिटर, भोगाधिकार नौ लाख ९९ हजार वर्गमिटर र अरू ६ लाख ५३ हजार वर्गमिटर समेत एक करोड ४७ लाख ८४ हजार वर्गमिटर जग्गा अतिक्रमित भएको प्रतिवेदनमा जनाइएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू