बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च

यस स्टोरीको अंश: कर्णालीको अर्थतन्त्र २ खर्ब ७७ अर्ब पुग्ने अनुमान, वित्तीय सेवा क्षेत्रमा उच्च वृद्धि प्रक्षेपण
www.osnepal.com · 6 दिन अघि

चालु आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत पुग्ने अनुमान गरिएको छ भने मधेश प्रदेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशत मात्र रहने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमान’ अनुसार गण्डकी प्रदेश ५.०१ प्रतिशतले दोस्रो स्थानमा रहनेछ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वार्षिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू