प्रदेश अर्थतन्त्रमा गति सुधार
▸ यस स्टोरीको अंश: राष्ट्रिय तथ्यांक कार्यालयले प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक गर्यो
चालु आर्थिक वर्षमा बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशहरूको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा कम रहने अनुमान छ । बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ५.४० प्रतिशत रहनेछ भने मधेस प्रदेशको सबैभन्दा कम १.३ प्रतिशत रहनेछ । प्रदेशहरूले संघीयता कार्यान्वयनमा अपेक्षित काम गर्न नसकेको र बजेट खर्चमा प्राथमिकता नदिएको कारण आर्थिक विकासमा सुधार आउन नसकेको विश्लेषण गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›