पूर्वप्रधानमन्त्री ओली, रमेश लेखकसहित रवि लामिछाने लगायतमाथि कारबाही सिफारिस (आयोगको प्रतिवेदनसहित)

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ओली, लेखक र गुरुङमाथि कारबाहीको सिफारिस
taksarnews.com · 2 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको नवयुवा (जेनजी) आन्दोलन र त्यसपछि सिर्जित हिंसात्मक घटनाहरूमा गम्भीर मानव अधिकार उल्लंघन भएको निष्कर्ष निकाल्दै तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने सहित उच्च ओहोदाका सुरक्षा प्रमुखहरूलाई दोषी ठहर गरेको छ । आयोगले दोषीहरूलाई कानुनी, विभागीय र फौजदारी कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू