रवि लामिछानेसहित रास्वपाका १७ सांसदलाई कारबाही गर्न मानव अधिकार आयोगको सिफारिस

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले रवि लामिछानेसहित १६ सांसदमाथि अनुसन्धान गर्न सिफारिस
clickmandu.com · 1 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १३ जना सांसदहरूमाथि अनुसन्धान गरेर कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको छ । जेन–जी आन्दोलनमा भएको मानव अधिकार उल्लंघन सम्बन्धमा भएको छानबिन समितिको प्रतिवेदनले उनीहरूको भूमिकामाथि अनुसन्धान गर्न सिफारिस गरेको हो । प्रतिवेदनले रास्वपा सभापति रवि लामिछानेलाई कारागारबाट बाहिर निकाल्न संलग्न व्यक्तिहरूमाथि समेत सूक्ष्म अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू