समस्याग्रस्त सहकारीका साना बचतकर्ताले फिर्ता पाउन थाले पैसा, सरकारले कसरी जुटाउँदैछ स्रोत ?
▸ यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन सुरु गरेको छ । आज तीन वटा सहकारीका ३७८ जना साना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । अब क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर सबैलाई फिर्ता गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›