सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा
▸ यस स्टोरीको अंश: सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको निक्षेप फिर्तालाई प्राथमिकता दिने
सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको निक्षेप फिर्तालाई प्राथमिकतामा राखेको छ । पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना र सोभन्दा बढीलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ समस्यामा छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›