खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते
▸ यस स्टोरीको अंश: उदयपुरमा खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते, आक्रमणकारी पक्राउ
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ११ मा खुकुरी प्रहारबाट सुमा राई गम्भीर घाइते भएकी छिन् । उनकै मामा नाता पर्ने विनोद राईले खुकुरी प्रहार गरेका हुन् । आक्रमणकारी विनोद राईलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित