लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकार र राज्यको भूमिकाबारे बहस

यस स्टोरीको अंश: महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय नामकरण स्वागतयोग्य
hamrakura.com · 1 हप्ता अघि

नेपालमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू अढाई दशक यता स्वतन्त्रता र समानताको आन्दोलनमा छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार अन्य लिंगी (यौनिक तथा लैंगिक अल्पसंख्यक) को जनसंख्या दुई हजार नौ सय २८ देखिएको छ । ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय’ नामकरणलाई नेपालको राज्य संरचनाभित्र समावेशी मान्यताको ऐतिहासिक मोडका रुपमा मान्न सकिन्छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू