आज : अन्तर्राष्ट्रिय होमोफोबिया, ट्रान्सफोबिया तथा बाइफोबियाविरुद्ध दिवस
▸ यस स्टोरीको अंश: राष्ट्रिय दलित आयोगको प्रतिवेदन कोशी प्रदेश प्रमुखसमक्ष पेस
विश्व स्वास्थ्य सङ्गठनले समलैङ्गिकतालाई मानसिक रोगको सूचीबाट हटाएको दिनको स्मरणमा ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमाथि हुने घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइँदैछ। नेपालमा तेस्रोलिङ्गी तथा समलैङ्गिक नागरिकहरू अझै सामाजिक बहिष्कार, कानुनी अन्यौलता र सरकारी उदासीनताको सिकार भइरहेका छन्।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›