कांग्रेसले गर्‍यो यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधिसँग अन्तर्क्रिया

यस स्टोरीको अंश: गगन थापाले संविधान संशोधनबारे जेन जेड अगुवासँग छलफल गर्ने
www.setopati.com · 1 हप्ता अघि

नेपाली कांग्रेसले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरूसँग अन्तर्क्रिया गरेको छ। केन्द्रीय कार्यालयमा मंगलबार अन्तर्क्रिया भउको हो। उक्त अन्तर्क्रियामा सभापति गगन थापालगायत उपस्थित थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू