१४औं महाधिवेशनबाट निर्वाचित प्रत्येकलाई जिम्मेवारी दिन चाहन्छु, विशेषमा नआएको भनेर विभेद हुँदैन– गगन थापा

यस स्टोरीको अंश: गगन थापा पार्टी एकता र सदस्यता नवीकरणमा जोड दिँदै, असन्तुष्ट पक्षलाई समेट्ने प्रस्ताव
lokaantar.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका सभापति गगन थापाले १४औं महाधिवेशनबाट निर्वाचित सदस्यहरूलाई जिम्मेवारी दिएर अगाडि बढ्न चाहेको बताएका छन् । कसैलाई वरिष्ठ बनाउन परे त्यसका लागि पनि तयार रहेको उनले बताए । प्रजातान्त्रिक विकास समाजले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले निर्वाचन समिति, सदस्यता समिति लगायत संरचनामा पनि इतर समूहलाई सहभागी गराउने बताएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू