‘देउवापक्षीय’ भनेर चर्चा गरिएको कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा के–को सहभागी छन् ?

यस स्टोरीको अंश: नेपाली कांग्रेसको देउवा पक्षद्वारा सुदूरपश्चिममा एकता र पुनर्जागरणका लागि प्रदेशस्तरीय भेला
shilapatra.com · 5 दिन अघि

नेपाली कांग्रेसको एकता र पुनर्जागरणका लागि सुदूरपश्चिम प्रदेशस्तरीय भेला कैलालीको धनगढीमा सुरु भएको छ । कांग्रेस प्रदेश कार्यसमितिको आयोजनामा भेला सुरु भएको हो । भेलालाई संस्थापनइतर अर्थात्, निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय भनेर चर्चा गरिएको छ । भेलामा कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर, नेता रमेश लेखक, नारायणप्रसाद साउद (एनपी) लगायतको सहभागिता छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू